२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

पूर्वीचौकी– १ खिर्सैनमा कांग्रेसको संगठन विस्तार : ५१ जना कांग्रेसमा प्रवेस

डोटी । पूर्वीचौकी गाउँपालिका–१ खिर्सैनको भडाड टोलमा कांग्रेसको संगठन विस्तार गरिएको छ । टोलमा टोल समिति तथा भातृ संगठनहरु विस्तार गरिएको कांग्रेसले जनाएको छ ।


कार्यक्रममा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा वडा सदस्यका उमेदबार खिना देवी विस्ट सहित ५१ जना नेकपा छोडेर कांग्रेस प्रवेस गरेको प्रतिनिधि तथा नेपाली कांग्रेसका जिल्ला सदस्य कुवेर खड्काले जानकारी दिए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ पुष २०

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP