२०७७ माघ ५, सोमबार
January 18, 2021, Monday

पूर्वीचौकी– १ खिर्सैनमा कांग्रेसको संगठन विस्तार : ५१ जना कांग्रेसमा प्रवेस

डोटी । पूर्वीचौकी गाउँपालिका–१ खिर्सैनको भडाड टोलमा कांग्रेसको संगठन विस्तार गरिएको छ । टोलमा टोल समिति तथा भातृ संगठनहरु विस्तार गरिएको कांग्रेसले जनाएको छ ।


कार्यक्रममा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा वडा सदस्यका उमेदबार खिना देवी विस्ट सहित ५१ जना नेकपा छोडेर कांग्रेस प्रवेस गरेको प्रतिनिधि तथा नेपाली कांग्रेसका जिल्ला सदस्य कुवेर खड्काले जानकारी दिए ।

Related News

उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
  • २०७७ पुष २०

डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...

केपीले संसद विघटन मात्रै गरेका  होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
केपीले संसद विघटन मात्रै गरेका होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
  • २०७७ पुष २०

डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...

खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
  • २०७७ पुष २०

नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...

TOP