२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

समाचार सच्याइएको सम्बन्धमा

शिखर समाचारमा वैशाख २२ गते प्रकाशित “डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु : ८ जना अक्सिजनको साहारामा” शीर्षकको समाचारमा मृतकका आफन्त र जिल्ला अस्पतालको स्रोत अनुसार जिल्ला अस्पताल ल्याउनु अघि शैलेश्वरी अस्पतालमा मृतककाे उपचार भएको भन्ने समाचार छापिन गएकोमा सच्याइएको छ ।
शैलेश्वरी अस्पतालका अनुसार कोरोना संक्रमित मृतकलाई उपचारका लागि भनी अस्पताल ल्याइएको तर त्यहाँ उपचार नगरी जिल्ला अस्पताल लैजान भनी अस्पताल परिसरबाटै पठाइएको थियो ।

सम्पादक

Related News

बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना,३० जना घाइते
बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना,३० जना घाइते
  • २०७८ बैशाख २४

डोटी – कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना...

TOP