२०७८ श्रावण ८, शुक्रबार
July 23, 2021, Friday

समाचार सच्याइएको सम्बन्धमा

शिखर समाचारमा वैशाख २२ गते प्रकाशित “डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु : ८ जना अक्सिजनको साहारामा” शीर्षकको समाचारमा मृतकका आफन्त र जिल्ला अस्पतालको स्रोत अनुसार जिल्ला अस्पताल ल्याउनु अघि शैलेश्वरी अस्पतालमा मृतककाे उपचार भएको भन्ने समाचार छापिन गएकोमा सच्याइएको छ ।
शैलेश्वरी अस्पतालका अनुसार कोरोना संक्रमित मृतकलाई उपचारका लागि भनी अस्पताल ल्याइएको तर त्यहाँ उपचार नगरी जिल्ला अस्पताल लैजान भनी अस्पताल परिसरबाटै पठाइएको थियो ।

सम्पादक

Related News

अनलाईनमा हेर्नुहोस् केआईसिंह सरकारका गतिविधि र थप सूचना
अनलाईनमा हेर्नुहोस् केआईसिंह सरकारका गतिविधि र थप सूचना
  • २०७८ बैशाख २४

अनलाईनमा हेर्नुहोस् केआईसिंह सरकारका गतिविधि र थप सूचना अनलाईनमा हेर्न यहाँ क्लिक गर्नुहोस्

डा. केआईसिंहको गौरबमय ईतिहास
डा. केआईसिंहको गौरबमय ईतिहास
  • २०७८ बैशाख २४

डोटी जिल्लाको केआईसिंह गाउँपालिका वडा नं. १ (साबिक तिखात्तर गाबिस डुम्राकोट) मा बि.सं.१९६३ बैशाखमा कुँवर नरध्वज शाहीका सुपुत्रका रुपमा जन्मेका...

चुनावी घोषणा पत्रमा जाहेर गरेका प्रतिबद्धता पुरा गरेउँ : अध्यक्ष शाही
चुनावी घोषणा पत्रमा जाहेर गरेका प्रतिबद्धता पुरा गरेउँ : अध्यक्ष शाही
  • २०७८ बैशाख २४

डोटी– स्थानीय सरकार स्थापना भएको चार वर्ष पुरा भएको छ । यो अवधिमा स्थानीय सरकारले गरेका गतिविधिहरु, पालिकाको विकास, पालिकाहरुमा...

TOP