२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ

दिपायल- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार सिन्धुली जिल्लाका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन् ।

सोमबार मलेसियन एयरलाइन्समा काठमाडौँ आएका धामील टिभी भित्र लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०८० आश्विन २३

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP