२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

अफगानिस्तानको कुन्दुज सहरमा विस्फोट, ३६ जनाको मृत्यु

काठमाडौं – अफगानिस्तानको कुन्दुज सहरमा एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य धेरै मानिस घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन्।

बीबीसीका अनुसार विस्फोट हुँदा मस्जिदमा सुफी धर्मावलम्बी भेला भएका थिए। विष्फोट कसले गराएको भन्ने अझै खुल्न सकेको छैन। तर, यसमा इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ बैशाख १०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP