२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

भारतमा २४ घण्टामा १२९ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – भारतमा थप एक हजार ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा भारतमा १२९ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृत्यु हुनेको संख्या ५ लाख १६ हजार ५१० पुगेको छ ।भारतमा हाल २९ हजार जना कोरोनाका सक्रिय संक्रमित छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ चैत्र ६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP