
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ९९९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा एक लाख २८ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् भने ३१४ संक्रमितको मृत्यु भएको छ ।
यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७१ लाख १९ हजार ९६१ पुगेको छ । तीमध्ये ३ करोड ५० लाख ७६ हजार २५६ निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८६ हजार ९४ जनाको मृत्यु भइसकेको छ ।
अहिले त्यहाँ सकृय संक्रमितको संख्या १५ लाख ५७ हजार ६११ पुगेको छ ।
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त काठमाडौं –...