२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

भारतमा कोरोनाका कारण १९ जनाको मृत्यु , ९ सय ५९ संक्रमित


भारत : भारतमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिदै गएको छ । लकडाउँनका बाबजुत पनि २४ घण्टामा १ सय ४९ नयाँ संक्रमित थपिएकाछन् । यो संगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय ५९ पुगेको छ ।

कोरोना भाइरसका कारण शनिबार सम्म १९ जनाको मृत्यु भैसकेको एविपि न्यूजले जनाएको छ । अहिले सम्म महाराष्ट्रमा ४, गुजरात कर्नाटकमा तीन, मध्य प्रदेशमा २ तमिलनाडु, बिहार, पंजाब, दिल्ली, पश्चिम बंगाल, जम्मू–कश्मीर र हिमाचल प्रदेशमा एक÷एक व्यक्तिको मृत्यु भएको छ ।

Related News

बैंककको बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
बैंककको बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
  • २०७६ चैत्र १५

बैंककको बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा...

TOP