२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

स्वास्थ्य सामग्री बोकेर चिनियाँ जहाज नेपालमा

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गरेका छन् ।

चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवातार्ण गरिसकेको छ।

नेपाल सरकारले आफूसँग कोरोना भाइरससंँ लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाएका हुन् ।

चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आइपुगेको छ।

Related News

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
  • २०७६ चैत्र १२

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त...

TOP