सुन्नमा गजब लागे पनि यो घटना दिल्लीको हो । वास्तवमा कोमल नामका एक २६ वर्षका एक युवकले हरेक रात एक नागिन आफूसँग आएर सुत्ने बताएका छन् । यी युवकसँग पछिल्लो ५ वर्षदेखि यो कार्य हरेक दिन चलिरहेको छ । कोमलसँग हरेक दिन नागिन टाँस्सिएर सुत्ने र उनले लगाएको शर्टमा चुम्बनको निशाना बिहान उठ्दा देखिने गरेको छ ।
एक रिपोर्टका अनुसार नागिनले आफू कोमलको पुर्व जन्मकी पत्नीको रुपमा पहिचान बनाएकी हुन् । जब पहिलो पटक युवकले यो घटनाको बारेमा घर परिवारमा जानकारी दिए तब कोमलका परिवारले उनको सुत्ने बिच्छौना देखि शर्टमा नागिनको खुट्टाको निशाना भेटेका थिए । युवकको परिवारको अनुसार नागिनले कोमललाई आजसम्म २० पटक सम्म टोकेपनि अहिलेसम्म कुनै असर परेको छैन ।
पारिवारिक श्रोतअनुसार कोमलको विवाह पछि यी घटना भएको थियो । कोमल यस घटनाबाट छुटकारा पाउन जति टाढा हुन कोशिश गरेपनि आजसम्म सफल भएका छैनन् ।
युवकको अनुसार नागिन उनको सपनामा आएर पूर्व जन्मको पत्नी बताउने गरेकी छिन् । जसअनुसार पूर्व जन्ममा दुवै जनाको प्रेम कहानी पूरा हुन सकेको थिएन्, जसलाई अब पुरा गर्न चाहान्थिन् । युवकका परिवारले झारफुक गरेर भएपनि नागिन भगाउन चाहेपनि नागिन आउन छाडेकी छैनन् । एजेन्सी
अमेरिकी राज्य नेब्रास्कामा ६१ वर्षिया महिलाले आफ्नै नातिनीलाई जन्म दिएकी छिन्। उनी आफ्ना समलिंगी छोरा र उनका पतिका लागि सरोगेट...
बलात्कार, हत्या अभियोगी किशोरले खाए तीन जना प्रहरीको जागिर डोटी । बलात्कार, हत्या अभियोगी किशोरका कारण तीनजना प्रहरीले जागिर गुमाउनु...
गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी...