२०७७ मंसिर १६, मंगलवार
December 1, 2020, Tuesday

हरेक रात नागिन टाँसिएर सुतेपछि…

सुन्नमा गजब लागे पनि यो घटना दिल्लीको हो । वास्तवमा कोमल नामका एक २६ वर्षका एक युवकले हरेक रात एक नागिन आफूसँग आएर सुत्ने बताएका छन् । यी युवकसँग पछिल्लो ५ वर्षदेखि यो कार्य हरेक दिन चलिरहेको छ । कोमलसँग हरेक दिन नागिन टाँस्सिएर सुत्ने र उनले लगाएको शर्टमा चुम्बनको निशाना बिहान उठ्दा देखिने गरेको छ ।

एक रिपोर्टका अनुसार नागिनले आफू कोमलको पुर्व जन्मकी पत्नीको रुपमा पहिचान बनाएकी हुन् । जब पहिलो पटक युवकले यो घटनाको बारेमा घर परिवारमा जानकारी दिए तब कोमलका परिवारले उनको सुत्ने बिच्छौना देखि शर्टमा नागिनको खुट्टाको निशाना भेटेका थिए । युवकको परिवारको अनुसार नागिनले कोमललाई आजसम्म २० पटक सम्म टोकेपनि अहिलेसम्म कुनै असर परेको छैन ।

पारिवारिक श्रोतअनुसार कोमलको विवाह पछि यी घटना भएको थियो । कोमल यस घटनाबाट छुटकारा पाउन जति टाढा हुन कोशिश गरेपनि आजसम्म सफल भएका छैनन् ।

युवकको अनुसार नागिन उनको सपनामा आएर पूर्व जन्मको पत्नी बताउने गरेकी छिन् । जसअनुसार पूर्व जन्ममा दुवै जनाको प्रेम कहानी पूरा हुन सकेको थिएन्, जसलाई अब पुरा गर्न चाहान्थिन् । युवकका परिवारले झारफुक गरेर भएपनि नागिन भगाउन चाहेपनि नागिन आउन छाडेकी छैनन् । एजेन्सी

Related News

सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
  • २०७७ कार्तिक १७

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी...

समुन्द्री राक्षसको ९ वटा दिमाग र ३ वटा मुटु हुन्छ !
समुन्द्री राक्षसको ९ वटा दिमाग र ३ वटा मुटु हुन्छ !
  • २०७७ कार्तिक १७

एजेन्सी । पृथ्वीमा लाखौं जीव जन्तुहरु छन । सबैका आ–आफ्नै प्रजाति, बिशेषता र आकारहरु रहेका हुन्छ । जसमध्ये कुनै कुनै...

यस कारण एउटै गाेत्रभित्र विवाह चल्दैन
यस कारण एउटै गाेत्रभित्र विवाह चल्दैन
  • २०७७ कार्तिक १७

काठमाडाैं । विवाहको सम्बन्धमा हरेक समाज वा धर्मको आफ्नै नियम छ । यो नियमको हजारौं वर्ष देखि पालन हुँदै आएको...

TOP