२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर अचानक लगआउट


दिपायल – मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।

सर्भर डाउन भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ह्याक भएको आशंका गरेका छन्। नेपालमा सबै सर्भर डाउन भएका छन् ।
नेपालमा मात्रै यस्तो भएको हो कि विश्वभर भएको भन्नेबारे जानकारी आएको छैन । यसकाे विस्तृत विवरण भने आएकाे छैन ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८० फाल्गुन २२

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP