डोटी- सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
मंसिर १४ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । मृतक दम रोगका समेत बिरामी रहेको अस्पतालले जनाएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...