२०७७ मंसिर १४, आईतवार
November 29, 2020, Sunday

डडेल्धुराका थप २ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप २ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन् । वडा नम्वर ६ का २ जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए ।

Related News

काठमाडौं पुगे चिनियाँ रक्षामन्त्री : कस्लाई कस्लाई भेट्दैछन् ?
काठमाडौं पुगे चिनियाँ रक्षामन्त्री : कस्लाई कस्लाई भेट्दैछन् ?
  • २०७७ भाद्र २७

चीनका रक्षा मन्त्री वेइ फेङहे  काठमाडौं आइपुगेका छन्।  चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट...

सुदूरपश्चिममा ५४ जना कोरोना संक्रमितको मृत्यु :  को हुन मृतक ?
सुदूरपश्चिममा ५४ जना कोरोना संक्रमितको मृत्यु : को हुन मृतक ?
  • २०७७ भाद्र २७

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । शनिबार धनगढीमा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुने...

शिलादेवी (शैलेश्वरी) माहात्म्य
शिलादेवी (शैलेश्वरी) माहात्म्य
  • २०७७ भाद्र २७

१) स्कन्द पुराण वर्णन शैलेश्वरी गाथा ।अगस्त्य स्कन्द संवाद शिलादेवी माता ।।२) शङ्करपुत्र कार्तिकेय ती स्कन्द नामको ।स्कन्द वर्णन गर्छन्...

TOP