२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

सुदूरपश्चिममा थप दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि

धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कार्यालयमा कार्यरत २७ र ३६ बर्षीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। 

उनीहरुको दर्जा भने खुलाईएको छैन्। यो सँगै कैलालीमा संक्रमित प्रहरीको संख्या सात पुगेको छ। यसअघि जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत पाँच जना प्रहरीमा कोरोना पुष्टि भएको थियो।

Related News

सुदूरपश्चिममा नयाँ सत्ता समीकरणबारे जनमत: अधिकांश नागरिक असन्तुष्ट, प्रदेश सरकारको औचित्यमाथि प्रश्न
सुदूरपश्चिममा नयाँ सत्ता समीकरणबारे जनमत: अधिकांश नागरिक असन्तुष्ट, प्रदेश सरकारको औचित्यमाथि प्रश्न
  • २०७७ भाद्र १५

सुदूरपश्चिममा नयाँ सत्ता समीकरणबारे जनमत: अधिकांश नागरिक असन्तुष्ट, प्रदेश सरकारको...

TOP