२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

मुख्यमन्त्री भट्टका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण

धनगढी- सुदरपश्चिमका म्ख्यमन्त्री त्रिलोचन भट्टको भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार गरिएको स्वाब परिक्षणमा मुख्यमन्त्रीको खाना पकाउने भान्सेकी २८ बर्षीया श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

ती महिलाका श्रीमान धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी स्थित मुख्यमन्त्रीको निवासमा खाना पकाउने काम गर्दै आइरहेका छन् ।

मुख्यमन्त्री कार्यालयका ड्राइभरमा पनि केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । ड्राइभरमा कोरोना संक्रमण भएपछि गरिएको मुख्यमन्त्री भट्ट सहित ८३ जनाको स्वाब परिक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ भाद्र १३

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP