२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु : मृतकको संख्या १४९ पुग्यो

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ सय नजिक पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या १४९ पुगेको हो।

केही दिनयता दैनिक रूपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

पहिलोपटक नेपालमा गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७७ भाद्र ७

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP