२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

अछामका कोरोना संक्रमित डिस्चार्ज

धनगढी : अछाम घर भई बाँके बस्दै आएका संक्रमित पुरुषले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बलम्बुको कोभिड –१९ अस्पतालमा उपचाररत ३२ बर्षीय पुरुष कोरोनालाई १६औँ दिनमा जित्दै आज डिस्चार्ज भएको जानकारी दिए।

उनले योसंगै सुदूरपश्चिममा कोरोना जित्नेको सङख्या ६ पुगेको समेत नियमित ब्रिफिङमा जानकारी दिए।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ जेष्ठ १७

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP