शिखर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

दिपायल- डोटीको शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले सोमबार नगरपालिकालाई एक कार्यक्रमका बीच निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन् । शिखर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण हुने पहिलो पालिका बनेको छ । पहिलो चरणमा पालिकाका सबै वडालाई … Continue reading शिखर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा