कैलालीकी नयाँ संक्रमित महिलाको सम्पर्कमा रहेका ५४ जनालाई पुनः क्वारेन्टाईनमा राखियो

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिलामा कोरोनाको संक्रमण पुष्टि भएसंगै उनलाई भेटेका ५४ जनालाई क्वारेन्टाईनमा राखिएको छ। उनीसंगै आएका २६ र क्वारेन्टाईनबाट घर पुगेपछि उनलाई भेटेका थप २८ गरी ५४ जनालाई क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनीहरु सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको बस्नेतले जानकारी … Continue reading कैलालीकी नयाँ संक्रमित महिलाको सम्पर्कमा रहेका ५४ जनालाई पुनः क्वारेन्टाईनमा राखियो