
प्रेसर, सुगर, थाइराइड र मुटुको उपचार हुने

डोटी – सुजङ्ग अस्पताल राजपुर डोटीमा मुटुरोग विशेषज्ञ डाक्टर आउने भएका छन् । भोली (माघ ८ शनिबार) डा. राजेश पंजियार आधुनिक उपकरण सहित आउने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
आधुनिक इको र इसिनी मेसिन सहित आउने भएकाले मुटु, थाईराइड, सुगर, ब्लड प्रेसरका बिरामीले विशेषज्ञ सेवा प्राप्त गर्ने बलयरले बताए ।
बिरामीले फोन (०९४ – ४४०३१६) बाट पनि नाम दर्ता गर्न सकिने अस्पतालले जनाएको छ।


दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...