डोटी अस्पतालमा अक्सिजन अभाव : १० अक्सिज सिलिण्डर मात्रै स्टक, ३७ खाली, ८ संक्रमित

६ जना बिरामी अक्सिज सपोर्टमा, अस्पतालमै छन् खाली सिलिण्डर डोटी- जिल्ला अस्पताल डोटीको कोभिड वार्डमा ८ जना कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ । उपचार भैरहेका ८ जना मध्य ६ जना बिरामीको अक्सिज सपोर्टमा उपचार भैरहेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले बताए । अक्सिजन सपोर्टमा रहेका ६ जना मध्य ४ जना बिरामीलाई सिलिण्डरबाटै अक्सिजन दिईएको … Continue reading डोटी अस्पतालमा अक्सिजन अभाव : १० अक्सिज सिलिण्डर मात्रै स्टक, ३७ खाली, ८ संक्रमित