डोटी– डोटीका थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरीएको परिक्षणमा ५२ जना पुरुष र १३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
यस्तै सोमबार नै एक जना संक्रमितको मृत्यु भएको छ । शिखर नगरपालिकाका ६८ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा...