२०७८ माघ ६, बिहीबार
January 20, 2022, Thursday

२४ घन्टामा २१४ को ज्यान गुम्यो, ८९६० नयाँ संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१४ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा २ हजार ७३३ , भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका हुन्।

गत चोबीस घन्टामा १९ हजार ४ सय ७४ पीसीआर तथा ७७१ एन्टिजेन परीक्षण भएको छ।

Related News

कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
  • २०७८ बैशाख ३०

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। गत वैशाख...

३८.३५ अंकले घट्यो नेप्से परिसूचक
३८.३५ अंकले घट्यो नेप्से परिसूचक
  • २०७८ बैशाख ३०

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार...

सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
  • २०७८ बैशाख ३०

डोटी – सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एक हजार...

TOP