२०७८ मंसिर ११, शनिबार
November 27, 2021, Saturday

डोटी बुडरका १० जनामा कोरोना संक्रमण

डोटी- बुडरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जोरायल गाउँपालिका–२ बुडर क्षेत्रका २१ जनाको एन्टिजिन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो ।

जोरायल गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको परीक्षणमा दुई जना स्वास्थ्यकर्मी सहित १० जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा ६ पुरुष र ४ महिला रहेको स्वास्थ्य संयोजक गोबिन्द बिष्टले जानकारी दिए ।

Related News

सुदूरपश्चिम कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा
सुदूरपश्चिम कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा
  • २०७८ बैशाख २०

डोटी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार दिपायलमा आयोजित पत्रकार सम्मेलन...

जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी  घोषणा
जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी घोषणा
  • २०७८ बैशाख २०

कैलाली – कांग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले नेपाल–भारत सीमा...

हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
  • २०७८ बैशाख २०

डोटी – दिपायल स्थित सेती नदीको पुल माथिबाट एक महिलाले हाम फालेकी छिन् । वरिपरिबाट हेर्दाहेर्दै पुलबाट हाम फालेकी ती...

TOP