डोटी- बुडरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जोरायल गाउँपालिका–२ बुडर क्षेत्रका २१ जनाको एन्टिजिन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो ।
जोरायल गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको परीक्षणमा दुई जना स्वास्थ्यकर्मी सहित १० जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा ६ पुरुष र ४ महिला रहेको स्वास्थ्य संयोजक गोबिन्द बिष्टले जानकारी दिए ।
दिपायल – कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ...