कैलाली – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
शनिबार कञ्चनपुरका ५ पुरुष १ महिला गरि ६ जनाको मृत्यु भएको छ ।
यस्तै कैलालीका २ महिला १ पुरुष गरि ३ जना र बझाङका १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा...