२०७९ श्रावण २८, शनिबार
August 13, 2022, Saturday

शनिबार सुदूरपश्चिमका १० जना कोरोना संक्रमितको मृत्यु

कैलाली – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शनिबार कञ्चनपुरका ५ पुरुष १ महिला गरि ६ जनाको मृत्यु भएको छ ।

यस्तै कैलालीका २ महिला १ पुरुष गरि ३ जना र बझाङका १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

Related News

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
  • २०७८ बैशाख १८

दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...

TOP