कैलाली– सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप एक सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रयोगशालामा ३६६ नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ५८ जना रहेका छन् । यस्तै धनगढी बाहेक कैलालीका ३८ जना र अन्य जिल्लाका ८ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...