२०७८ माघ ३, सोमबार
January 17, 2022, Monday

सेतीको परीक्षणमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली– सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप एक सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रयोगशालामा ३६६ नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ५८ जना रहेका छन् । यस्तै धनगढी बाहेक कैलालीका ३८ जना र अन्य जिल्लाका ८ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

Related News

सरकारले भारतलाई भन्यो–‘नेपाली भूमिमा सडक निर्माण रोक’
सरकारले भारतलाई भन्यो–‘नेपाली भूमिमा सडक निर्माण रोक’
  • २०७८ बैशाख १७

काठमाडौँ – सरकारले नेपाली भूमिमा भारतीय पक्षबाट भइरहेको एकपक्षीय सडक निर्माण रोक्न र कूटनीतिक संवादमा आउन भारत सरकारलाई आग्रह गरेको...

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
  • २०७८ बैशाख १७

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग...

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै
सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै
  • २०७८ बैशाख १७

काठमाण्डौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन...

TOP