२०७९ मंसिर २१, बुधबार
December 7, 2022, Wednesday

शुक्रबार कैलालीका तीनजना कोरोना संक्रमितको मृत्यु

कैलाली- शुक्रबार कैलालीका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरी गाउँपालिका–५ की ४० वर्षीया महिला र लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

शुक्रबार नै गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

दुई जना संक्रमितको सेती प्रादेशिक अस्पताल र एक जना संक्रमितको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Related News

डोटीमा चितुवा आतंक : एउटै चितुवाको आक्रमणबाट ६ जना घाइते
डोटीमा चितुवा आतंक : एउटै चितुवाको आक्रमणबाट ६ जना घाइते
  • २०७८ बैशाख १७

दिपायल – डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका...

TOP