कैलाली- शुक्रबार कैलालीका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको बर्दगोरी गाउँपालिका–५ की ४० वर्षीया महिला र लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
शुक्रबार नै गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
दुई जना संक्रमितको सेती प्रादेशिक अस्पताल र एक जना संक्रमितको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...