एक हप्ताअघि भारतबाट आएका खड्काको शैलेश्वरी अस्पतालमा निधन

डोटी– शैलेश्वरी अस्पताल दिपायलमा उपचाररत एक जना विरामीको मृत्यु भएको छ । सोमबार उपचारका क्रममा आदर्श गाउँपालिका –१ बाँझककानीका ४० वर्षीय शिव खड्काको निधन भएको हो । एक हप्ताअघि भारतबाट आएका उनमा स्वास्थ्य समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना गरिएको मृतकका आफन्त दिपकबहादुर खड्काले बताए । उनका अनुसार मृतक खड्कामा निमोनीयाको समस्या देखिएको थियो । अस्पताल … Continue reading एक हप्ताअघि भारतबाट आएका खड्काको शैलेश्वरी अस्पतालमा निधन