कोरोना जोखिम र प्रदेश सरकार

सुदूरपश्चिम कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिममा रहेको छ । भारत संघ धेरै सिमानाका जोडिएको सुदूरपश्चिम प्रदेशले पुर्वतयारी नअपनाउँदा उच्च जोखिममा परेको हो । पछिल्लो समय रोजगारीका लागि भारतमा रहेका हजारौं नेपालीहरु स्वदेश फर्केका छन् । सुदूरपश्चिमका नाकाहरुबाट कति जना नेपाल भित्रिय, को–भित्रिय, कहाँका भित्रिय सरकार संग कुनै तथ्याङ्ग छैन । विश्वको भाइरस संक्रमण प्रक्रिया … Continue reading कोरोना जोखिम र प्रदेश सरकार