सुदूरपश्चिमका कुन जिल्लामा कति जनालाई कोरोनाविरुद्धको लगाईने ?

कैलाली- सुदूरपश्चिममा पनि बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप प्रदेशको अस्थायी राजधानी धनगढी पुगाईएपछि भोलिदेखि खोप अभियान सुरु गरिने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रदेशका लागि १६ हजार २ सय ९३ जनालाई पुग्ने ३६ हजार डोज खोप सोमबार धनगढी पुगेको जानकारी दिए … Continue reading सुदूरपश्चिमका कुन जिल्लामा कति जनालाई कोरोनाविरुद्धको लगाईने ?