२०७९ मंसिर १५, बिहीबार
December 1, 2022, Thursday

भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई अनुमति दियो

भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जालमार्फत् दुई कम्पनीका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएका छन्। 

सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो। 

भारतले आगामी  ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ। भारतमा अहिलेसम्म एक करोड बढी मानिसलाई कोरोना संक्रमण भएको छ भने डेढ लाखले ज्यान गुमाएका छन्। 

Related News

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
  • २०७७ पुष १९

कैलाली – ग्रेडरको ठक्करले साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु...

TOP