२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

सुनको मूल्य ४०० रुपैयाँ बढ्यो

काठमाडौं– आइतबार सुनको मूल्य ४०० रुपैयाँले उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ९४ हजार ९०० कायम भएको छ। शुक्रबार ९४ हजार ५०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि ४०० रुपैयाँले बढेको छ। शुक्रबार ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज तोलाको ९४ हजार ४०० मा कारोबार भइरहेको छ। 

चाँदी भने शुक्रबारकै मूल्य एक हजार २०० मा कारोबार भइरहेको छ। 

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ कार्तिक २

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP