२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनी आफैंले केही बेरअघि ट्विट गर्दै यो जानकारी दिएका हुन्।

चौधरीले आज बिहान आफ्नो पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ भएको उल्लेख गरेका छन्।

यद्यपि आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा रहेको उनले जानकारी गराएका छन्।

आफ्नो सम्पर्कमा आएकालाई सचेत हुन पनि चौधरीले आग्रह गरेका छन्।

Related News

बेलायतको ड्युटी-फ्री व्यापार योजनाको लाभ लिन नेपाली व्यवसायीलाई आग्रह
बेलायतको ड्युटी-फ्री व्यापार योजनाको लाभ लिन नेपाली व्यवसायीलाई आग्रह
  • २०७७ भाद्र १२

बेलायतको ड्युटी-फ्री व्यापार योजनाको लाभ लिन नेपाली व्यवसायीलाई आग्रह काठमाडौं...

TOP