२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

डोटीका ९ पालिकामा तीन अर्व १८ करोड ९ लाख बजेट अनुदान, कुन पालिकामा कति ?

दिपायल– आर्थिक वर्ष २०८१/०८२ ०को बजेटमा सरकारले प्रदेश र स्थानीय तहलाई अनुदान पठाएको छ । नौ वटा स्थानीय तह रहेको डोटी जिल्लामा संघिय सरकारबाट तीन अर्व १८ करोड नौ लाख रकम विनियोजन भएको छ ।

सरकारले समानिकरण, विशेष, ससर्त र समपूरक गरि जिल्लाका नौ वटा पालिकामा चालुतर्फ दुई अर्व ७६ करोड ३७ लाख र पुँजितर्फ ४१ करोड ७२ लाख गरि तीन अर्व १८ करोड नौ लाख रकम विनियोजन गरेको हो ।

जिल्लामा दुई नगरपालिकामध्ये दिपायल सिलगढीलाई ५३ करोड ७४ लाख र शिखर नगरपालिकामा ५२ करोड २३ लाख रकम विनियोजन गरेको छ भने सात गाउँपालिकामा दुई अर्व १२ करोड १२ लाख रकम विनियोजन गरेको छ ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०८१ जेष्ठ १९

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP