शिवशिखर डडेल्धुरा शाखाका बचतकर्ताहरुले पनि झिक्न पाएनन् आफैले जम्मा गरेको रकम

डडेल्धुरा- डडेल्धुरामा सञ्चालन भइरहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता अन्योलमा छन् । सो सहकारी संस्थाको डडेल्धुरा शाखाले एक दिनमा एक जना ग्राहकलाई पाँच हजार रुपियाँ मात्रै झिक्न मिल्ने बताएपछि बचतकर्ता समस्यामा परेका हुन् । सो सहकारी संस्थाले डडेल्धुरामा करिब ४० करोड रुपियाँ निक्षेप सङ्कलन गरेको छ भने लगानी करिब अढाई … Continue reading शिवशिखर डडेल्धुरा शाखाका बचतकर्ताहरुले पनि झिक्न पाएनन् आफैले जम्मा गरेको रकम