भूकम्प पीडा: भारतबाट आएका प्रेम परिवारसँग एक रात पनि निदाउन पाएनन्
दिपायल – पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका प्रेम बोहरा मंगलबार साँझ मात्रै भारतबाट घर पुग्नुभएको थियो । उनी घर आउने कुरा उनका परिवारका सदस्यसहित छिमेकीलाई पनि पूर्व जानकारी थियो । भारतबाट आउनु अघि नै हिउँदमा नयाँ घर बनाउने सल्लाह भएको उनकी आमा खिना देवी बोहराले रुँदै सुनाउनुभयो । कोरोना महामारीको समयमा लामो समय घरमा बसेका … Continue reading भूकम्प पीडा: भारतबाट आएका प्रेम परिवारसँग एक रात पनि निदाउन पाएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed