२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

भाइको कुटाइबाट दाजुको मृत्यु

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-६ तल्लो पकनीमा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ।

आइतबार राति ३३ वर्षीय नन्दरे मोक्तानर उनको भाइ ३० वर्षीय सीताराम मोक्तानबीच सामान्य विवादमा कुटपिट भएको थियो। कुटपिटबाट नन्दरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।

घटनाको कारण नखुलेको र घटनामा संलग्न सीतारामलाई नियन्त्रणमा लिइएको दासले जानकारी दिए।

Related News

खच्चड हिँडाउँदा लट्ठा चुँडिएको झोलुङ्गे पुलबाट आवागमन बन्द
खच्चड हिँडाउँदा लट्ठा चुँडिएको झोलुङ्गे पुलबाट आवागमन बन्द
  • २०७८ मंसिर २७

अछाम । खच्चड हिँडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत...

TOP