२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डाक्टर जोशी

धनगढी: सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डाक्टर टिएन जोशी नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जोशीलाई उपकुलपतिमा नियुक्त गरेको हो। 

साहित्यकार एवं संस्कृतिविद् जोशी कैलाली जनपुस्तकालयका अध्यक्ष हुन्।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ आश्विन ६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP