२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

एसईईमा उमेर हद हट्यो

सरकारले एसईई दिनका लागि निर्धारण गरेको उम्मेरहद हटाएको छ । यस अघि १४ वर्ष नपुगि एसईई दिन नपाइने व्यवस्था भएपनि अव भने १४ बर्ष मुनिका विद्यार्थीले पनि एसईईको परिक्षा दिन पाउने भएका हुन् ।

यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले एसएलसी भनेको कक्षा १२ भएको र कक्षा १२ मा मात्रै उमेर हद लागु हुने भन्दै एसईईमा भने उम्मेरहद नलगाइने बताए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ फाल्गुन २५

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP