चल्ला खरिदमा शिक्षालय प्रमुखको बार्गेनिङ : “काम अगाडि बढाउँछौं,‘अलिकति मिलाउनु पर्छ ।” (अडियो सहित)

डोटी – सेती प्राविधिक शिक्षालय दिपायलका प्रमुख वीरेन्द्र बाबु यादवले कुखुराका चल्ला खरिदमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाहिरीएको छ । उनले लम्किको एक ह्याचरीका बजार व्यवस्थापकसँग फोन गर्दै कमिसन मागेका हुन् । शिक्षालय प्रवेश गरेदेखि उनि पटक–पटक विवादमा आउने गरेका छन् । फोन संवादमा केही महिना अघि कमिसन मागेको अडियो शिखर समाचारलाई प्राप्त भएको … Continue reading चल्ला खरिदमा शिक्षालय प्रमुखको बार्गेनिङ : “काम अगाडि बढाउँछौं,‘अलिकति मिलाउनु पर्छ ।” (अडियो सहित)