सधैँ विवादमा सेती प्राविधिक शिक्षालय : पुनः लाग्यो ताला

डोटी- सेती प्राविधिक शिक्षालय पटक–पटक विवादमा आउने गरेको छ । शिक्षालय व्यवस्थापन, प्रशासन, अनुशासन, आर्थिक एवं विद्यार्थी बीचको झगडाका कारण विवादमा आउने गरेको छ । विवाद आउना साथ शिक्षालयमा पटक–पटक तालाबन्दी हुँदै आएको छ । शिक्षालयमा कहिले विद्यार्थी, कहिले कर्मचारी त कहिले अभिभावकहरुले तालाबन्दी गर्दै आएका छन् । तालबन्दी पछि स्थायी समाधानका लागि सम्बन्धित निकायले … Continue reading सधैँ विवादमा सेती प्राविधिक शिक्षालय : पुनः लाग्यो ताला