२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । विभिन्न माग राख्दै बीबएस चौथो वर्षमा अधयनरत विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएकोमा माग मुरा नभएको भन्दै तालाबन्दी गरिएकोहो । आफूहरुले चारबुदे माग राख्दै ज्ञापन पत्र बुझाएकोमा मागहरु सम्बोधन नभएको भन्दै तालाबन्दी गरिएको उनीहरुले जनाएका छन् ।

विद्यार्थीलेहरुले तालाबन्दी गरेपछि क्याम्पसका कामहरु प्रभावित बनेका छन् । क्याम्पस प्रशासनले मागहरु सम्बोधन नगरे जस्तोसुकै कदम पनि उठाउन बाध्य हुने विद्यार्थीले चेनावनी दिएका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ भाद्र २३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP