साइन नेपालद्वारा डेढ सय विद्यार्थीहरुका लागि शैक्षिक सामग्री हस्तान्तरण

डोटी- शिखर नगरपालिकाका एक सय पचास जना विद्यार्थीहरुका लागि शैक्षिक सामग्री हस्तान्तण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास ‐साइन नेपाल) ले नगरका तीन वटा विद्यालयका विद्यार्थीहरुका लागि सामग्री हस्तानतरण गरेको हो । नगरमा उक्त संस्था अन्तरगत सञ्चालित केयर एण्ड रिलिफ परियोजना अन्तर्गत प्रति विद्यार्थी एउटा स्कुल ब्याग, आधा दर्जन कपी, एक दर्जन डटपेन, औजार … Continue reading साइन नेपालद्वारा डेढ सय विद्यार्थीहरुका लागि शैक्षिक सामग्री हस्तान्तरण