बोगटान बलात्कार काण्ड : आरोप कि अपराध ?, स्पष्ट हुनुपर्छ
बलात्कार जस्तो जघन्य अपराधकाे घटना प्रहरी प्रशासन सम्म पुगेको एक हप्ता भन्दा बढी भयो । आफूमाथि गाउँकै शिक्षकले बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा निवेदन दिइन् । जाहेरी दिनु अघि अनेक प्रपञ्च रचियो र पीडितलाई प्रहरी प्रशासन सम्म पुग्नै दिइएन । घटना ढाकछोप गर्न उच्चस्तरीय व्यक्तिहरू देखि स्थानीय नेताहरुको मिलेमतो रहेको देखिन्छ । प्रहरी निवेदनको … Continue reading बोगटान बलात्कार काण्ड : आरोप कि अपराध ?, स्पष्ट हुनुपर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed