कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका हल्दुखालस्थित दुर्गा टोलमा एक जना मृत फेला परेका हुन्।
स्थानीय ४० बर्षीय डम्मर चन्द खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...