२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

कैलालीमा घाइते अवस्थामा भेटिएकी महिलाको मृत्यु

धनगढी– कैलालीको गेटामा घाइते अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–५ गेटा मेडीकल कलेज नजिक घाइते अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

नाम ठेगाना नखुलेकी अन्दाजी ३५ वर्षकी महिलाको टाउको पछाडीको भागमा चोट लागेर घाईते अवस्थामा फेला परेकी थिइन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ।

 

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ श्रावण १७

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP