नक्कली डाक्टर प्रकरण : इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता

दिपायल– स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गरेको आरोपमा पक्राउ परेका नक्कली डाक्टर र उनका सहयोगी विरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीले इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको छ । मंगलबार पक्राउ परेका महाकाली नगरपालिका–४ का ४४ वर्षीय नक्कली डाक्टर भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी भिमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुस्कर गुनीयाल विरुद्ध जिल्ला अदालत डोटीमा … Continue reading नक्कली डाक्टर प्रकरण : इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता