दिपायल- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार सिन्धुली जिल्लाका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन् ।
सोमबार मलेसियन एयरलाइन्समा काठमाडौँ आएका धामील टिभी भित्र लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...