२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया – कैलालीको गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

बुधवार साँझ गोदावरी नगरपालिका– ५ मा कञ्चनपुर कृष्णपुर नगरपालिका–८ का २५ वर्षीय भुवन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले चेकजाँच गर्दा उनको साथबाट २२० मिलीग्राम लागुऔषध फेला पारि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८० श्रावण ४

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP