२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

दुई जना लागुऔषधसहित बेलौरीबाट पक्राउ

धनगढी – कैलालीको धनगढीको दुई जना लागुऔषधसहित कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका छन्। बेलौरी नगरपालिका–६ विद्यानगरबाट ७५ मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २३ वर्षीय सुमित राना र धनगढी उपमहानगरपालिका–७ मनहेराका १५ वर्षीय किशोर रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको हो।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०८० बैशाख १०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP