२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

प्रहरी हिरासत तोडेर ६ जना अभियुक्त फरार

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।

राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागूऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए ।

उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ माघ १६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP